‘दूतावासको सेवा बन्द गरेर एनआरएनलाई सम्मान’

लन्डन । लन्डनस्थित नेपाली दूतावासले सेवाग्राहीको महत्वपूर्ण समयलाई खादामालामा खर्चिएको छ । बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीको आयोजनामा मंगलवार दिउँसो दुतावास भवनभित्र एक सम्मान कार्यक्रमको आयोजना गर्दा सेवाग्राही प्रभावित भएका छन् । दूतावासले गैरआवासीय नेपाली संघ यूकेको नवनिर्वाचित कार्यसमिति सदस्य तथा पदाधिकारीलाई स्वागत तथा सम्मान कार्यालय समयभित्र बोलाएर खादामाला पहिराइ दिएको हो । कार्यक्रममा सहगाभी … Continue reading ‘दूतावासको सेवा बन्द गरेर एनआरएनलाई सम्मान’